शनिबार, जेठ २, २०८३

कांग्रेसलाई 'राष्ट्रपति' दिने प्रचण्ड संकेत

सोमबार, फागुन ८, २०७९
लामिछाने र मन्त्री पौडेलले ९ पुसको बालकोट सहमतिबाट दायाँबायाँ नहुन र एमाले भागमा परेको राष्ट्रपति पदमा सहयोग गर्न आग्रह गरे पनि ढुलमुले देखिए प्रधानमन्त्री प्रचण्ड।

जसपाको विधान अधिवेशन आगामी चैतमा

सोमबार, फागुन ८, २०७९
बालकुमारीस्थित पार्टी कार्यालयमा आइतबारदेखि सुरु भएको कार्यकारिणी समितिको बैठकले विधान अधिवेशन चैतको २७, २८ र २९ गते गर्ने निर्णय गरेको हो।

राष्ट्रपति निर्वाचनका लागि अधिकृतको कार्यालय आज उद्घाटन गरिंदै

सोमबार, फागुन ८, २०७९
निर्वाचन आयोगका अनुसार आज दिउँसो १ बजे संघीय संसदमा मतदान अधिकृत कार्यालयको स्थापना गर्न लागिएको हो।

बेलायती विदेश राज्यमन्त्री ट्रेभेलियन नेपाल आउँदै

बेलायती विदेश राज्यमन्त्री ट्रेभेलियन नेपाल आउँदै

बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरी ट्रेभेलियनले नेपालको भ्रमणमा आउने भएकी छन्।
राष्ट्रपतिमा सघाउन कांग्रेसले प्रस्ताव गर्दा के भने प्रचण्डले?

राष्ट्रपतिमा सघाउन कांग्रेसले प्रस्ताव गर्दा के भने प्रचण्डले?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा सघाउन प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ।
आज माओवादी पदाधिकारी बैठक, राष्ट्रपतिका विषयमा छलफल हुने

आज माओवादी पदाधिकारी बैठक, राष्ट्रपतिका विषयमा छलफल हुने

राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ।
'खेलाडीले राष्ट्रका लागि खेल्नुपर्छ'

'खेलाडीले राष्ट्रका लागि खेल्नुपर्छ'

नेपाल खेलकुद महासङ्घको तीनदिने दोस्रो राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले खेलाडी खेलप्रति दत्तचित्त भई उत्कृष्ट तालिमका साथ राष्ट्रको नाम विश्वमा राख्नुपर्नेमा जोड दिए।
'पार्टीगतभन्दा पनि साझा व्यक्तिबाट राष्ट्रपति खोज्न आवश्यक'

'पार्टीगतभन्दा पनि साझा व्यक्तिबाट राष्ट्रपति खोज्न आवश्यक'

प्रेस सेन्टर नेपाल, कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाटमा उनले पार्टीगतभन्दा पनि साझा व्यक्तिबाट राष्ट्रपति खोज्न आवश्यक भएको बताए।
प्रकाशित
आइतबार, फागुन ७, २०७९  २०:४१

माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक

फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ।

प्रकाशित
आइतबार, फागुन ७, २०७९  २०:२७

राष्ट्रपतिको चुनावपछि अग्रगमन पक्षधरको ध्रुविकरण हुन्छ- अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको चुनावपछि अग्रगमन पक्षधरको ध्रुविकरण हुने बताएका छन्।

प्रकाशित
आइतबार, फागुन ७, २०७९  २०:०७

सभापति देउवालाई महामन्त्री शर्माको सुझाव: राष्ट्रपतिको उम्मेदवार बन्नुस्

आइतबार सुर्खेतमा जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै शर्माले कांग्रेसकै राष्ट्रपति हुने दाबी गरे।

प्रकाशित
आइतबार, फागुन ७, २०७९  १८:५९

एमालेबाट अलग भए दुर्गा प्रसाईं

एमालेको उद्योग विभाग उपप्रमुखसमेत रहेका प्रसाईंलाई प्रदेश १ कमिटीले कारबाही सिफारिस गरेपछि उनले पार्टी छाडेको घोषणा गरेका हुन्।

प्रकाशित
आइतबार, फागुन ७, २०७९  १८:५४

'सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ छ'

आइतबार राष्ट्रिय समाचार समिति (रासस) को वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रकाशित
आइतबार, फागुन ७, २०७९  १८:०७

'संघीयताको मर्मअनुरुप आमसञ्चार सम्बन्धी कानून परिमार्जन गर्दैछौं'

आइतबार राष्ट्रिय समाचार समितिको ६२औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री शर्माले सरोकारवालाहरुसँग सहकार्य गर्दै संघीयताको मर्म र भावना अनुरुप स्थानीय तहसम्म नै अनुभुति हुनेगरी कानूनहरुमा संशोधन गरी नयाँ कानून बनाउने तयारी...

प्रकाशित
आइतबार, फागुन ७, २०७९  १६:३३

राष्ट्रपति निर्वाचन : एमालेमा पोखरेल, कांग्रेसमा सिटौलाको चर्चा

आइतबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले माओवादीले एमालेको उम्मेदवारलाई साथ दिन्न भन्नु भ्रामक भएको दाबी गर्दै १३ गते नै उम्मेदवारको नाम सार्वजनिक गर्ने बताएका छन्। कांग्रेस भने माओवादीको...

प्रकाशित
आइतबार, फागुन ७, २०७९  १५:५४

फेरि पूर्वराजाको शरण खोजेका हुन् कमल थापाले?

शनिबार पूर्व राजा ज्ञानेन्द्रले देश जोगाउनका लागि राजनीतिक दल र राजसंस्थाबीच आपसी सहकार्य आवश्यक भएको विज्ञप्ति जारी गरेका थिए। उक्त प्रस्तावको मुक्त कण्ठले प्रशंसा गर्दै नेता थापाले एम्बुसमा पारेर राजतन्त्र...

प्रकाशित
आइतबार, फागुन ७, २०७९  १५:३४

'केही व्यक्तिका कारण राजनीति बदनाम भएको छ'

कर्णाली उत्सवको चौथो संस्करणको ‘सग्लो समाजः सङ्लो राजनीति’ सत्रमा वक्तका रुपमा सहभागी शर्माले केही राजनीतिज्ञको प्रवृत्तिका कारण समग्र राजनीतिप्रति जनतालाई वितृष्ण जागेको बताए।

प्रकाशित
आइतबार, फागुन ७, २०७९  १४:३१

सत्ताधारी गठबन्धन लामो समय टिक्दैन: माधव नेपाल

उनले राष्ट्रपतिको निर्वाचनबाट सत्ताधारी गठबन्धनको भविष्य टुंगो लाग्ने र त्यो एक हप्ता भित्र हुने बताए।

प्रकाशित
आइतबार, फागुन ७, २०७९  १३:३०

एमालेको उम्मेदवार नै राष्ट्रपति : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको उम्मेदवार नै राष्ट्रपति हुने दावी गरेका छन्। एमालेको उम्मेदवारमै राष्ट्रिय सहमति बन्ने उनको भनाइ छ।

प्रकाशित
आइतबार, फागुन ७, २०७९  १३:१२

आयोगले गर्‍यो उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो।