शुक्रबार, साउन ८, २०८३

बारा २ मा निरन्तर मतान्तर घटाउँदै जनमतका कुशवाहा

 |  मंगलबार, वैशाख १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १२, २०८०

काठमाडौं- बारा २ को उपनिर्वाचनको मतगणनामा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवसँगको मतान्तर घटाउँदै लगेका छन्।

प्राप्त मत परिणाम अनुसार जसपा अध्यक्ष यादवले २० हजार ४६३ मत पाउँदा जनमतका उम्मेदवार कुशवाहले १७ हजार ७९७ मत पाएका छन्।

उनीहरुबीचको मतान्तर २ हजार ६६६ रहेको छ। 

प्रकाशित: Apr 25, 2023| 19:11 मंगलबार, वैशाख १२, २०८०
प्रतिक्रिया दिनुहोस्