शुक्रबार, साउन ८, २०८३

बारा २ मा उपेन्द्रकै अग्रता, कुशवाहा २ हजार ८२३ मतले पछाडी

 |  मंगलबार, वैशाख १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १२, २०८०

काठमाडौं- बारा २ को उपनिर्वाचनको मतगणनामा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवसँगको मतान्तर घटाउँदै लगेका छन्।

प्राप्त मत परिणाम अनुसार जसपा अध्यक्ष यादवले २२ हजार ९६ मत पाउँदा जनमतका उम्मेदवार कुशवाहले १९ हजार २७३ मत पाएका छन्। उनीहरुबीचको मतान्तर २ हजार ८२३ रहेको छ। 

नेकपा एमालेका उम्मेदवार पुरुषोतम पौडेलले ६ हजार ३५४ मत प्राप्त गरेका छन्।

प्रकाशित: Apr 25, 2023| 20:46 मंगलबार, वैशाख १२, २०८०
प्रतिक्रिया दिनुहोस्