शुक्रबार, साउन ८, २०८३

बारा २ मा उपेन्द्रले १८ हजार मत कटाउँदा रमेश खरेलको २ हजार १६३

 |  मंगलबार, वैशाख १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १२, २०८०

काठमाडौं- बारा २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रमेश खरेल ठुलो मन्तान्तरले पछाडी परेका छन्।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादले ५ हजार १३ मतले अगाडी रहेका छन् भने उनलाई जनमतका शिवचन्द्र कुशवाहले १३ हजार ८३ मत ल्याएर पछ्याइरहेका छन्। 

पछिल्लो अपडेटअनुसार यादवले १८ हजार ९६ मत ल्याएर यादवले अग्रता कायमै राखेका छन्। 

त्यसैगरी, एमालेका पुरुषोत्तम पौडेल ५ हजार ४५९ मत ल्याएर तेस्रो स्थानमा छन्। रास्वपाका रमेश खरेल भने २ हजार १६३ मतसहित चौथो स्थानमा छन्।

प्रकाशित: Apr 25, 2023| 16:36 मंगलबार, वैशाख १२, २०८०
प्रतिक्रिया दिनुहोस्