बिहीबार, वैशाख ३१, २०८३

बारा २ मा १७ हजार ३९३ मतका साथ उपेन्द्रको अग्रता कायमै

 |  मंगलबार, वैशाख १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १२, २०८०

National life

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार उपेन्द्र यादले बारा- २ मा मतान्तर बढाएका छन्। यादवले पाँच हजारभन्दा बढी मतले अग्रता लिएका हुन्। 

उनले १७ हजार तीन सय ९३ मत पाएका छन्। उनका प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले १२ हजार १ सय ९० मतसहित पछ्याइरहेका छन्। 

नेकपा एमालेका पुरुषोत्तम पौडेल ५ हजार ३ सय १५ मतसहित तेस्रो नम्बरमा छन्।

प्रकाशित: Apr 25, 2023| 16:15 मंगलबार, वैशाख १२, २०८०
प्रतिक्रिया दिनुहोस्