शुक्रबार, साउन ८, २०८३

बारा २ मा ४ हजारबढीको अग्रता जोगाउँदै उपेन्द्र, पछ्याउँदै कुशवाहा

 |  मंगलबार, वैशाख १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १२, २०८०

काठमाडौं- बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव ४ हजार ७८२ मतले अगाडी रहेका छन्।

पछिल्लो अपडेटअनुसार यादवले १५ हजार ९८० मत ल्याएर यादवले अग्रता कायमै राखेका छन्। उनलाई जनमतका शिवचन्द्र कुशवाहले ११ हजार १९८ मत ल्याएर पछ्याइरहेका छन्।

त्यसैगरी, एमालेका पुरुषोत्तम पौडेल ५ हजार १४१ मत ल्याएर तेस्रो स्थानमा छन्। रास्वपाका रमेश खरेल भने २ हजार १२९ मतसहित चौथो स्थानमा छन्।

प्रकाशित: Apr 25, 2023| 15:54 मंगलबार, वैशाख १२, २०८०
प्रतिक्रिया दिनुहोस्