काठमाडौं- आजका लागि बोलाइएको राष्ट्रियसभा बैठक स्थगित भएको छ।
आज दिउँसो १ बजेर १ मिनेटमा बस्ने भनिएको बैठक विशेष कारणबस स्थगित भएको जनाइएको छ।
राष्ट्रियसभाको बैठक अब भोलि अपराह्न ४ बजे बस्ने भएको छ।
प्रकाशित: Apr 27, 2023| 12:05 बिहीबार, वैशाख १४, २०८०