बिहीबार, वैशाख ३१, २०८३

चितवन २ मा जितनारायण ३३ हजार ८०९ मतले पछाडी

 |  मंगलबार, वैशाख १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १२, २०८०

National life

काठमाडौं- चितवन २ मा गठबन्धनका उम्मदवार जीतनारायण श्रेष्ठ भारि मतले पछाडी परेका छन्। 

राष्ट्रिय स्वतन्त्र पर्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले ४१ हजार ५०४ मत पाउँदा कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ७ हजार ६९५ मतमात्रै पाएका छन्। 

यस्तै तेस्रो स्थानमा रहेका एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ३९९ मत पाएका छन्।

प्रकाशित: Apr 25, 2023| 08:51 मंगलबार, वैशाख १२, २०८०
प्रतिक्रिया दिनुहोस्