बिहीबार, वैशाख ३१, २०८३

बारा-२ मा उपेन्द्र यादव अग्रता बढाउँदै

 |  मंगलबार, वैशाख १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १२, २०८०

National life

बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपेन्द्र यादवले आफ्नो अग्रता कायम राखेका छन्। उनले जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई २३ सय ८९ मतान्तरले पछि पारेका छन्।

पछिल्लो परिणामअनुसार यादवले ७ हजार ९ सय ६२ मत प्राप्त गरेका छन् भने कुशवाहाले ५ हजार ५ सय ७३ मत पाएका छन्।

नेकपा एमालेका पुरूषोत्तम पौडेल ३ हजार ४ सय २२ मतसहित तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल ११४५ मतसहित चौथो स्थानमा छन्।

प्रकाशित: Apr 25, 2023| 05:43 मंगलबार, वैशाख १२, २०८०
प्रतिक्रिया दिनुहोस्