बिहीबार, वैशाख ३१, २०८३

रवि लामिछाने २६ हजार मतले अगाडि

 |  मंगलबार, वैशाख १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १२, २०८०

National life

प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार रवि लामिछानेले मतान्तर फराकिलो पारेका छन्।

पछिल्लो मत परिणामअनुसार उनले ३२ हजार ९५३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ६ हजार ८४० मत पाएका छन्। उनीहरुबीचको मतान्तर २६ हजार ११६ रहेको छ ।

त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले ६ हजार २०४ मत पाएका छन्।
 

प्रकाशित: Apr 25, 2023| 05:40 मंगलबार, वैशाख १२, २०८०
प्रतिक्रिया दिनुहोस्