शनिबार, जेठ २, २०८३

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

बिहीबार, फागुन ४, २०७९
प्रधानमन्त्री पुप्पकमल दाहाल प्रचण्ड र नेकपमा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

देशलाई अस्थिरताबाट जोगाउन मिलेर काम गरौं : बलायर

बिहीबार, फागुन ४, २०७९
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले देश अस्थिरतातर्फ गइरहेको बताएका छन्।

झलनाथ खनाल आज भारत भ्रमणमा जाँदै

बिहीबार, फागुन ४, २०७९
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल आज भारत भ्रमणमा जाने भएका छन्।

निर्वाचनमा एमालेसँग तालमेल मात्रै हो- उपेन्द्र यादव

निर्वाचनमा एमालेसँग तालमेल मात्रै हो- उपेन्द्र यादव

जसपा जिल्ला समन्वय समिति रुपन्देहीले बुधवार भैरहवामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले एमालेसँग गठबन्धन नभई केही सिटमा तालमेल भएको बताएका हुन्।
अखिलमा सहमति भएन, अध्यक्षका लागि बिहीबार निर्वाचन हुने

अखिलमा सहमति भएन, अध्यक्षका लागि बिहीबार निर्वाचन हुने

मंगलबार उद्घाटन भएको २३औं महाधिवेशनले एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ।
बालेनलगायत स्थानीय जनप्रतिनिधिलाई राहत, जरिवाना नबुझाए पनि पद नजाने

बालेनलगायत स्थानीय जनप्रतिनिधिलाई राहत, जरिवाना नबुझाए पनि पद नजाने

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दिएको रिटमाथि सुनुवाइ गर्दै बुधबार सर्वोच्चको संवैधानिक इजलासले कारण देखाउसहित अन्तरिम आदेश दिएको हो।
चितवन-२ मा चैत २० गते उम्मेदवारी दर्ता

चितवन-२ मा चैत २० गते उम्मेदवारी दर्ता

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत २१ मा उम्मेदवारको विरोधमा उजुरी, २२ मा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने भएको छ।
नागरिक उन्मुक्तिले मनाउँदै स्थापना दिवस

नागरिक उन्मुक्तिले मनाउँदै स्थापना दिवस

नागरिक उन्मुक्तिलाई एक वर्ष पहिले आजकै दिन निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिएको थियो।
प्रकाशित
बुधबार, फागुन ३, २०७९  १५:२६

क्वात्राप्रति नतमस्तक नेताहरूलाई चित्रबहादुर केसीको धिक्कार

दुई दिनमै १४ भेटघाट सकेर बंगलादेशतिर सोझिएका भारतीय विदेश सचिव क्वात्राको नेपाल भ्रमणलाई लिएर विभिन्न कोणबाट आलोचना हुन थालेको छ।

प्रकाशित
बुधबार, फागुन ३, २०७९  १५:१६

मानवअधिकार आयोगलाई बलियो बनाउँछौं- प्रधानमन्त्री दाहाल

बुधबार दिउँसो राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीहरूसँग सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।

प्रकाशित
बुधबार, फागुन ३, २०७९  १४:२९

राष्ट्रपतिबारे आधिकारिक निर्णय गर्दै माओवादी, कांग्रेसलाई सघाउने अड्कलबाजी

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सबै दलको सहमतिमा चुनिनुपर्ने बताएर सहयात्री एमालेलाई चिढाउँदै आएका छन्।

प्रकाशित
बुधबार, फागुन ३, २०७९  १३:३३

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग खोजियो गृहमन्त्री

गृहमन्त्री नियुक्त नगरिँदा मुलुकमा शान्ति–सुरक्षामाथि चुनौती देखिन थालेको दाबीसहित सांसदहरूले प्रधानमन्त्री प्रचण्डसँग यसबारे सोधीखोजी गरेका हुन्।

प्रकाशित
बुधबार, फागुन ३, २०७९  १३:२९

नयाँ संसद्‍मा प्रवेश गराइँदै चोलेन्द्रविरुद्धको महाभियोग प्रस्ताव

चोलेन्द्र सेवानिवृत्त भएपछि नयाँ संसद्ले उनीमाथि लागेको महाभियोग प्रस्ताव टुंग्याउन हुने/नहुने विषयमा राजनीतिक दल र कानुनविद् दुई कित्तामा बाँडिएका छन्।

प्रकाशित
बुधबार, फागुन ३, २०७९  १२:२९

प्रेम आचार्यको घर पुगेर फर्केपछि विश्वप्रकाशले भने- आत्महत्या रोक्न परिवेश परिवर्तन गर्नुपर्छ

सभामुख महोदयमार्फत म सरकारको ध्यानाकर्षण गराउँदै दलहरु, मिडिया र समाजलाई विनम्र अपील गर्दछु!'

प्रकाशित
बुधबार, फागुन ३, २०७९  ११:४१

प्रतिनिधिसभामा उठ्यो बालाजु लुटपाट घटना

माओवादी निकट यातायात मजदुरका नाममा बसपार्कभित्र गरिएको डकैतीमा सरकार रमिते बनेको कांग्रेस आरोप।

प्रकाशित
बुधबार, फागुन ३, २०७९  ११:३७

दुई दिनमा १४ भेटघाट सकेर बंगलादेश प्रस्थान गरे क्वात्रा

दुई दिनमा उनले राष्ट्रपति, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीलगायत १४ जना राजनीतिकर्मीलाई भेटेका छन्।

प्रकाशित
बुधबार, फागुन ३, २०७९  १०:२३

सत्ता गठबन्धन प्रतिगमन उद्धत छ : माधवकुमार नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनलाई खिचडीको संज्ञा दिएका छन्।

प्रकाशित
बुधबार, फागुन ३, २०७९  ०९:५१

निलम्बित सांसद अरुण चौधरीको आज बयान लिइँदै

निलम्बित प्रतिनिधि सभा सदस्य अरुण चौधरीको आज बयान लिइने भएको छ।

प्रकाशित
बुधबार, फागुन ३, २०७९  ०७:१३

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ।

प्रकाशित
मंगलबार, फागुन २, २०७९  २१:२२

जनताले महसुस गर्ने गरी विकासका गतिविधि अगाडि बढाउँछौं : मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले जनताले देख्ने र महसुस गर्ने गरी विकासका कामलाई अगाडि बढाउने बताएका छन्।