बिहीबार, वैशाख ३१, २०८३

चितवन २ मा रविको अग्रता कायमै

 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

National life

काठमाडौं- चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछानेले अग्रता बढाउँदै गएका छन्।

मतगणनाको पछिल्लो विवरणअनुसार लामिछानेले २ हजार ३३२ मत पाएका छन् भने एमालेका रामप्रसाद न्यौपानेले १ हजार ४२७ मतसहित उनलाई पछ्याइरहेक छन्।

यस्तै नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठले १ हजार ३१ मत पाएका छन्।

प्रकाशित: Apr 24, 2023| 16:54 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्