शुक्रबार, साउन ८, २०८३

बारामा उपेन्द्र यादवको प्रारम्भिक अग्रता

 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

बारा निर्वाचन क्षेत्र-२ को मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६७० मतगणना हुँदा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादव २२४ मत प्राप्त गरी अग्रस्थानमा छन्।

जनमत पार्टीका  शिवचन्द्र कुसवाहले १७०, नेकपा एमालेका पुरूषोतम पौडेलले १६६ र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० मत ल्याएका छन्।

प्रकाशित: Apr 24, 2023| 14:01 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्