बिहीबार, वैशाख ३१, २०८३

चितवन २ मा रविले उल्ट्याए अग्रता

 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

National life

चितवन- चितवन-२ को मतगणना जारी  रहेको छ। पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्।

इच्छाकामना गाउँपालिकाका १ र ३ वडाको मतगणना भइरहँदा लामिछानेले १४९२ मत पाएका छन्। उनलाई नेकपा एमालेका रामप्रसाद न्यौपानेले ११३३ मत ल्याएर पछ्याइरहेका छन्। 

कांग्रेसका जितनारायण श्रेष्ठले ७९५ मत पाएका छन्। 

प्रकाशित: Apr 24, 2023| 16:29 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्