बिहीबार, वैशाख ३१, २०८३

चितवन २ को प्रारम्भिक मतगणनामा एमालेका न्यौपाने अगाडि

 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

National life

चितवन- चितवन क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले सुरुवाती अग्रता बनाएका छन्। 

इच्छाकामना गाउँपालिका वडा नं १ को ९७१ मत गन्दा न्यौपानेले ३६७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले ३१९ र नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले २४४ मत पाएका छन्। 

दिउँसो १ बजेबाट इच्छाकामना गाउँपालिका १ बाट मतगणना सुरु भएको थियो।

प्रकाशित: Apr 24, 2023| 15:31 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्