शुक्रबार, साउन ८, २०८३

चितवन २ मा तीन हजारबढी मतले रवि अगाडि

 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

काठमाडौं- प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत चितवन–२ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले दोब्बर मतको अग्रता बनाएका छन्।

मतगणनाको पछिल्लो मत परिणाम अनुसार लामिछानेले ६ हजार ५६८ मत प्राप्त गरेका छन् भने एमालेका रामप्रसाद न्यौपानले दुई हजार ८६१ मतसहित उनलाई पछ्याईरहेका छन्।

त्यस्तै नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले दुई हजार ६७८ मत प्राप्त गरेका छन् उनी तेस्रो स्थानमा छन्।

प्रकाशित: Apr 24, 2023| 20:54 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्