बिहीबार, वैशाख ३१, २०८३

तनहुँ १ मा स्वर्णिमको १० हजारबढीको मतान्तर

 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

National life

काठमाडौं- तनहुँ क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले मतान्तर फराकिलो बनाउँदै लगेका छन्।

४६ हजार ६७ मत गन्दा वाग्लेले २३ हजार ९६६ मत ल्याएका छन्। नेपाली कांग्रेसका गोविन्द भट्टराई १३ हजार ८१२ मतका साथ उनलाई पछ्याइरहेका छन्।

नेकपा एमालेका सर्वेन्द्र खनाल ६ हजार ७९५ मतसहित तेस्रो स्थानमा छन्।

प्रकाशित: Apr 24, 2023| 20:42 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्