शुक्रबार, साउन ८, २०८३

कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ।
 |  मंगलबार, वैशाख १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १२, २०८०

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ। बानेश्वरस्थित संसद् भवनमा आज कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो। बैठक १० बजेका लागि बोलाइएको छ।

मुख्यतः बजेटको विषयमा छलफल गर्नका लागि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो। बैठक हिजो देखी सुरु भएको हो।

पहिलो दिनको बैठकमा सभापति शेरबहादुर देउवालगायतले बोले पनि बैठकमा धारणा राख्नका लागि अझै पनि सांसद बाँकी रहे पछि आज पनि बैठक बोलाइएको हो।  

आर्थिक बर्ष २०८०-८१ को बजेट आगामी जेठ १५ गते घोषणा हुँदैछ। 

प्रकाशित: Apr 25, 2023| 06:30 मंगलबार, वैशाख १२, २०८०
प्रतिक्रिया दिनुहोस्