शनिबार, जेठ २, २०८३

जनयुद्ध दिवस बिदा राजनीतिक स्वार्थप्रेरित : नेता गगन

सोमबार, फागुन १, २०७९
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता थापाले व्यक्ति र पार्टीगत सरकारी बिदा दिन नपाउने गरी ऐन निर्माणका लागि सरकारमाथि दबाब बढाउन आह्वान गरेका हुन्।

मुख्यमन्त्री कार्कीद्वारा ३५ जनालाई ह्विलचियर वितरण

सोमबार, फागुन १, २०७९
सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश १ सरकार, करुणा फाउण्डेसन, राष्ट्रिय अपांग महासंघ, बाल अपांग टेवा संस्थाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री कार्कीले मोरङ र सुनसरीका १५ स्थानीय तहका...

एमालेको ‘मिसन ग्रासरुट’ अभियान सुरु

सोमबार, फागुन १, २०७९
निर्वाचनपछि पार्टी र जनताको सम्बन्ध ताजगीकरण गर्न अभियान थालिएको एमालेले बताएको हो।

कुरिनटार पुगेर उपप्रधानमन्त्री श्रेष्ठले गरे जीपलाइन उद्घाटन

कुरिनटार पुगेर उपप्रधानमन्त्री श्रेष्ठले गरे जीपलाइन उद्घाटन

उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले कुरिनटारस्थित रिभर फन रिसोर्टमा रहेको जीपलाइन उद्घाटन गरेका छन्।
विमलाले त्यागिन् माओवादी

विमलाले त्यागिन् माओवादी

एमालेमा सम्मान पाइरहेको समय माओवादी रोज्दासमेत पार्टीले भूमिकाविहीन बनाएर अपमान गरेको उनको गुनासो छ।
भारतीय विदेश सचिव क्वात्रा सचिवस्तरीय बैठकमा सहभागी

भारतीय विदेश सचिव क्वात्रा सचिवस्तरीय बैठकमा सहभागी

परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा मित्रराष्ट्र भारतका विदेश सचिव विनयमोहन क्वात्रा दुई दिने नेपाल भ्रमणमा रहेका छन्।
सशस्त्र हिंसालाई 'राष्ट्रको सम्पत्ति' ठान्ने माओवादी निर्णयले उब्जाएको विवाद

सशस्त्र हिंसालाई 'राष्ट्रको सम्पत्ति' ठान्ने माओवादी निर्णयले उब्जाएको विवाद

सशस्त्र द्वन्द्व सभ्य समाज र कानुनी राज्यमा कहिल्यै दिवस हुन नसक्ने लोकतन्त्र पक्षधरको ठम्याइ। हिंसालाई वैधानिकता दिँदा थप अराजकता निम्तिने त्रास।
प्रधानमन्त्री प्रचण्डद्वारा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अवलोकन

प्रधानमन्त्री प्रचण्डद्वारा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अवलोकन

प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले कैलालीको गेटा पुगेर सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अवलोकन गरेका छन्।
प्रकाशित
सोमबार, फागुन १, २०७९  १२:०४

कैलाली पुगे प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड कैलाली पुगेका छन्।

प्रकाशित
सोमबार, फागुन १, २०७९  ११:४१

नेपाल आइपुगे भारतीय विदेश सचिव क्वात्रा

भारतीय सचिव विनयमोहन क्वात्रा काठमाडौं आइपुगेका छन्।

प्रकाशित
सोमबार, फागुन १, २०७९  १०:०१

राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो केन्द्रीय समिति बैठक

निर्वाचन आयोगले चितवन–२ मा उपनिर्वाचन गर्ने घोषणा गरे पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ।

प्रकाशित
सोमबार, फागुन १, २०७९  ०८:००

भारतीय विदेश सचिव क्वात्रा आज नेपाल आउँदै

भारतीय विदेश सचिव विनय मोहन क्वात्रा तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदैछन्।

प्रकाशित
सोमबार, फागुन १, २०७९  ०७:०१

प्रधानमन्त्री सुदूरपश्चिम भ्रमणमा, आज कैलाली हुँदै कञ्चनपुर पुग्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सुदूरपश्चिम प्रस्थान गर्ने भएका छन्।

प्रकाशित
सोमबार, फागुन १, २०७९  ०६:५४

‘जनयुद्ध दिवस’ मा बिदा दिने निर्णयको चौतर्फी विरोध

सरकारले जनयुद्ध दिवस भन्दै आज सार्वजनिक बिदा दिने निर्णय गरे पनि यसको चौतर्फी विरोध भएको छ।

प्रकाशित
सोमबार, फागुन १, २०७९  ०६:२७

‘जनयुद्ध दिवस’लाई राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाऔं : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनयुद्ध’को जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन्।

प्रकाशित
आइतबार, माघ २९, २०७९  २१:४७

नेताहरू जो कैलाली पुगेर रेशम सम्झिन्छन्, बिर्सिन्छन् काठमाडौं फर्किएपछि

सरकार गठनपछि उन्मुक्तिलाई फकाउन उक्त अध्यादेश ल्याइए पनि अहिले रेशम रिहाइका विषयमा सरकारले कुनै प्रक्रिया अघि बढाएको छैन।

प्रकाशित
आइतबार, माघ २९, २०७९  २०:५१

'पार्टीमा व्यापक रूपान्तरण गर्छौं'

आइतबार दिउँसो पेरिसडाँडामा माओवादी केन्द्रका बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू सम्मिलित केन्द्रीय बागमती प्रदेश समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।

प्रकाशित
आइतबार, माघ २९, २०७९  १९:५३

सार्वजनिक बिदा दिने सरकारको निर्णयप्रति कमल थापाको आपत्ति

२०४७ सालको संविधान र राज्यविरुद्ध माओवादीले हिंसात्मक विद्रोह सुरुगरेको दिनको सम्झनामा फागुन १ गते सार्वजनिक बिदादिने सरकारको निर्णय आपत्तिजनक रहेको उनको टिप्पणी छ।

प्रकाशित
आइतबार, माघ २९, २०७९  १८:४८

सिद्धान्त र विचारले मात्र अब चल्दैन- मन्त्री किराँती

सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मुलुकको राजनीतिक स्थिरता नभएसम्म अप्ठेरो र अस्थिरता देखिए पनि सुधारका कार्यक्रम कार्यन्वयन गर्न भने असम्भव नरहेको बताएका छन्।

प्रकाशित
आइतबार, माघ २९, २०७९  १८:२५

लोसपा त्यागेर शरद यादव जनमत पार्टीमा प्रवेश

लोसपा त्यागेका यादवलाई आज जनमत पार्टीका अध्यक्ष सिके राउतले पार्टीमा स्वागत गरेका हुन्।