बिहीबार, वैशाख ३१, २०८३

चितवनको मतगणना स्थलमा तारजाली र सीसीटिभी

 |  आइतबार, वैशाख १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १०, २०८०

National life

काठमाडौं- चितवन–२ मा मतदान सम्पन्न भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको सम्पूर्ण तयारी पुरा गरेको छ। 

मतगणनाका लागि आवश्यक सबै तयारी भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार चितवन २ को मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ।

कार्यालयका अनुसार मतगणनास्थलमा तारजाली र सीसीटीभी जडान पनि गरिएको छ। निर्वाचन आयोगले मंगलबारसम्म नजिता सार्वजनिक गर्ने लक्ष्य लिएकोले निर्वाचन कार्यालयले पनि त्यही अनुसारको तयारी गरेको हो। 

प्रकाशित: Apr 23, 2023| 19:43 आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्