बिहीबार, वैशाख ३१, २०८३

समग्रमा ५९ प्रतिशत मत खस्यो: आयोग

 |  आइतबार, वैशाख १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १०, २०८०

National life

काठमाडौं- तीन निर्वाचन क्षेत्रमा आज भएको उपनिर्वाचन अन्तर्गत समग्रमा ५९ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।

प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार चितवनमा ६१ प्रतिशत, बारामा ६२ प्रतिशत र तनहुँमा ५२ प्रतिशत मत खसेको छ। यद्यपि, यकिन विवरण आउन भने अझै बाँकी छ।

मतगणना आजै सुरु गर्ने आयोगको तयारी छ।

प्रकाशित: Apr 23, 2023| 17:54 आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्