बिहीबार, वैशाख ३१, २०८३

मंसिरको जाडोभन्दा वैशाखको गर्मीमा कम खस्यो मत

 |  आइतबार, वैशाख १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १०, २०८०

National life

काठमाडौं- आज आइतबार उपनिर्वाचन भएका तीनवटै क्षेत्रमा गत मंसिर ४ को निर्वाचनभन्दा कम मतदान भएको छ। निर्वाचन आयोगका अनुसार सबैभन्दा धेरै मत चितवन-२ मा घटेको छ।

त्यहाँ गत मंसिरको चुनावमा ७२ प्रतिशत मतदान भएकोमा यसपालि ६२ प्रतिशतमात्र खसेको छ।

यसैगरी तनहुँमा ५२ प्रतिशत र बारामा ६१ प्रतिशत मत खसेको छ। मंसिरमा तनहुँ-१ मा ५३ प्रतिशत र बारा-२ मा  ६४ प्रतिशत मत खसेको थियो।

प्रकाशित: Apr 23, 2023| 18:18 आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्