शुक्रबार, असोज २, २०८३

किन अन्टसन्ट बोलिरहन्छन् प्रचण्ड?

बुधबार, असार २०, २०८०
तेस्रोपल्ट मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालिरहेका प्रचण्ड भारतीय राजदूतकै अगाडि आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरैपल्ट दिल्ली गएको बताएपछि विवादमा तानिएका छन्।




प्रकाशित
मंगलबार, असार १९, २०८०  १५:४०

संसदीय समिति सभापति चयनमा दलीय भागबन्डाको किचलो

गत १५ वैशाखमा प्रतिनिधिसभाका १० विषयगत समिति गठन भए पनि हालसम्म समिति सभापति चुन्न मुख्य दल अक्षम भएपछि कुरो बुझ्न प्रचण्ड, देउवा र ओलीलाई सिंहदरबार बोलाएर सभामुखले गरे केरकार।

प्रकाशित
मंगलबार, असार १९, २०८०  १२:५७

रास्वपा सत्ता दौडमा नरहेको रवि लामिछानेको दाबी

रास्वपाको प्राथमिकता सत्ताभन्दा संगठन विस्तार भएकाले सरकारमा समेटिन अफर आए पनि त्यसलाई वास्ता नगरिएको लामिछानेको दाबी।

प्रकाशित
मंगलबार, असार १९, २०८०  ०९:२८

प्रकाशित
सोमबार, असार १८, २०८०  १९:५४

स्वार्थअनुकूल निर्णय नहुने डरले बोलाइँदैन कांग्रेस केन्द्रीय समिति बैठक

कांग्रेसको विधानअनुसार हरेक दुई महिनामा बस्‍नुपर्ने केन्द्रीय कार्यसमिति बैठक १० महिनासम्म बस्‍न नसक्दा पनि पार्टी सभापति मात्र नभएर महामन्त्रीसहित पदाधिकारीहरुले पनि कुनै चासो दिएका छैनन्।