आइतबार, वैशाख २७, २०८३

नेविसंघमा थपिए ७१० केन्द्रीय सदस्य [सूचीसहित]

 |  मंगलबार, साउन २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २३, २०८०

नेपाली कांग्रेसले पार्टीको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ केन्द्रीय कार्यसमितिमा ७१० सदस्य थप गरेको छ।

National life

कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्य मनोनयन गरेका हुन्।

सभापति देउवाले ७७ वटै जिल्लाको प्रतिनिधित्व हुनेगरी नेविसंघमा सदस्य थप गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। सभापति देउवाले २०७८ चैत ९ गते नेविसंघको केन्द्रीय अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका थिए।

प्रकाशित: Aug 08, 2023| 07:53 मंगलबार, साउन २३, २०८०
प्रतिक्रिया दिनुहोस्