शुक्रबार, साउन ९, २०८२

राष्ट्रपति पौडेलसँग इजिप्टका राजदूतको शिष्टाचार भेट

 |  सोमबार, साउन २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन २२, २०८०

vianetvianet

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि इजिप्टका राजदूत नोहा हमदेइ अहमेदले शिष्टाचार भेट गरेकी छन्। राष्ट्रपति भवन शीतलनिवासमा आज भएको सो भेटमा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो। 

भेटमा राष्ट्रपति पौडेलले सन् २०२२ मा संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–२७) सफलतापूर्वक सम्पन्न गरेकामा इजिप्ट सरकारलाई बधाई दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: Aug 07, 2023| 19:09 सोमबार, साउन २२, २०८०
प्रतिक्रिया दिनुहोस्