प्रधानमन्त्री बन्न दिल्ली जानुपर्ने विवादास्पद अभिव्यक्तिको अनर्थ लगाएर प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय भएको प्रचण्ड सचिवालयको कटाक्ष।
कांग्रेसले अनलाइन माध्यमबाट पार्टीको साधारण सदस्यता वितरण गर्ने प्रक्रिया थालनी गरिसकेको छ भने क्रियाशील सदस्यताका लागि पनि अनलाइन माध्यमबाट उपलब्ध गराउने तयारी भइरहेको छ।