आइतबार, वैशाख २७, २०८३

नेविसंघको असन्तुष्ट पक्षले देउवा निवास घेराऊ गर्दै

 |  बिहीबार, साउन २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २५, २०८०

National life

काठमाडौं- नेपाल विद्यार्थी संघको असन्तुष्ट नेताहरूले बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास घेराऊ गर्ने भएका छन्।

नेविसंघको हालै मनोनीत केन्द्रीय सदस्यहरूमा सक्रिय कार्यकर्ता नपरेपछि असन्तुष्ट समूहले बुधबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय घेराउ तथा नाराबाजी गरेका थिए। 

तर, उनीहरूलाई सानेपास्थित केन्द्रीय कार्यालय जान नदिए पछि पार्टी सभापति देउवाको निवास घेराऊ गर्न लागेका हुन्।   

प्रकाशित: Aug 10, 2023| 08:52 बिहीबार, साउन २५, २०८०
प्रतिक्रिया दिनुहोस्