बिहीबार, साउन ७, २०८३

१७ जेठमा दिल्ली उड्दै प्रधानमन्त्री प्रचण्ड

शनिबार, जेठ १३, २०८०
१७ जेठमा भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले समकक्षी नरेन्द्र मोदीसँग १८ जेठमा हैदरावाद हाउसमा वार्ता गर्नेछन्।

प्रतिनिधिसभा अवरोध हटाउन सिंहदरबार बैठकमा जुट्यो सहमति

शनिबार, जेठ १३, २०८०
सत्तारुढ माओवादी केन्द्रका सांसद राजन दाहालले ओलीलाई भनेको  पशुपतिनाथको जलहारीमा सुन भनेर पित्तल राखेर भ्रष्टाचार गरेको शब्द संसद्को रेकर्डबाट हटाउन सहमति। 
प्रकाशित
शुक्रबार, जेठ १२, २०८०  १७:४९

प्रकाशित
शुक्रबार, जेठ १२, २०८०  १७:३९

प्रकाशित
शुक्रबार, जेठ १२, २०८०  १६:३५

शीतलनिवासले गृहमै फिर्ता गरिदियो रेशम चौधरीको आममाफी फाइल

राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयका अनुसार आममाफीका लागि कानुनी रीत नपुगेको देखिएपछि रेशम रिहाइ फाइल गृहमै फिर्ता पठाइएको हो।

प्रकाशित
शुक्रबार, जेठ १२, २०८०  १४:५६

प्रतिनिधिसभामा एमाले अवरोध हटाउन सभामुख देवराजको पहल

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदले उठाएका प्रश्नको जवाफ दिएर  सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेका कारण सभामुख घिमिरे दलका सचेतकसँग परामर्शमा जुटेका हुन्।

प्रकाशित
शुक्रबार, जेठ १२, २०८०  १४:५५

प्रकाशित
शुक्रबार, जेठ १२, २०८०  १२:४४

प्रकाशित
शुक्रबार, जेठ १२, २०८०  १२:३२

मीन विश्वकर्मालाई कांग्रेस प्रचार विभाग प्रमुखको जिम्मा

कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य विश्वकर्मालाई प्रचार विभाग प्रमुखमा नियुक्त गरेका हुन्। 

प्रकाशित
शुक्रबार, जेठ १२, २०८०  १०:५२

स्थानीय सरकारका जनप्रतिनिधिलाई शासन सिकाउँदै एमाले

स्थानीय सरकारमा निर्वाचित जनप्रतिनिधिलाई पार्टीको नीति, दृष्टिकोण, शासन सञ्चालनका विषयमा एमाले नेताहरुले प्रशिक्षण दिने। 



प्रकाशित
बिहीबार, जेठ ११, २०८०  १६:२८

चिनियाँ दूतावासको टोलीले भेट्यो रास्वपा नेताहरू

चिनियाँ दूतावासका डिसीएम वाङ सिनसहितको टोलीले रास्वपा नेताहरूसँग भेटवार्ता गरेको हो। 

प्रकाशित
बिहीबार, जेठ ११, २०८०  १५:४१

नेपाली राजदूत शर्माले भेटे भारतीय विदेशमन्त्री जयशंकर 

प्रधानमन्त्री प्रचण्डको दिल्ली भ्रमणलाई लिएर राजदूत शर्माले भारतीय विदेशमन्त्री जयशंकरसँग विमर्श गरेको अनुमान।