बिहीबार, असोज १, २०८३

कोसीमा मुख्यमन्त्री थापा नियुक्तिविरुद्धको फैसला आउँदै

बुधबार, असार २७, २०८०
कोसीका निवर्तमान मुख्यमन्त्री कार्कीले नवनिर्वाचित मुख्यमन्त्री थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ, सभामुख बाबुराम गौतमलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका हुुन्। 
प्रकाशित
बुधबार, असार २७, २०८०  ०८:५६

प्रकाशित
बुधबार, असार २७, २०८०  ०८:२२

प्रकाशित
बुधबार, असार २७, २०८०  ०८:१६

प्रकाशित
बुधबार, असार २७, २०८०  ०६:०८

प्रकाशित
मंगलबार, असार २६, २०८०  १६:२२

भ्रष्टाचारका नाममा राजनीति नगर्न केपी ओलीको चेतावनी

प्रचण्ड सरकार जनताका समस्याप्रति ध्यान नदिएर भ्रष्टाचारका नाममा लोकप्रिय हुने खेलमा लागेको ओली आरोप।

प्रकाशित
मंगलबार, असार २६, २०८०  १३:३८

कोसीका मुख्यमन्त्री थापा नियुक्तिविरुद्धको रिट तेस्रो दिन पनि हेर्न नभ्याइने सूचीमा

एमाले कोसीका निवर्तमान मुख्यमन्त्री कार्कीले नवनिर्वाचित मुख्यमन्त्री थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ, सभामुख बाबुराम गौतमलगायतलाई विपक्षी बनाएर सर्वोच्चमा हालिएको रिट तन्काइँदै।

प्रकाशित
मंगलबार, असार २६, २०८०  ११:५१

ललिता निवास प्रकरणमा थप दुई जना समातिए

सिआइबीले तत्कालीन मालपोत कार्यालयका नासु योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई पक्राउ गरेको हो।

प्रकाशित
मंगलबार, असार २६, २०८०  ०८:५२




प्रकाशित
सोमबार, असार २५, २०८०  १८:२९

संसद् अवरोधमा बदनाम एमाले: न रोक्नुको औचित्य, न खोल्नुको कारण

स्पष्टीकरण होइन, राजीनामा दिनुपर्छ भन्‍ने प्रमुख प्रतिपक्षी दलका अध्यक्ष ओलीले सोमबार भने स्पष्टीकरणमा नै चित्त बुझाएर 'चिसो पानीले नुहाउँदै' संसद् अवरोध अन्त्य गर्न पुगेका छन्।