बिहीबार, असोज १, २०८३

२०८४ मा रास्वपाको एकल सरकार: रवि

२०८४ मा रास्वपाको एकल सरकार: रवि

मिसन ८४ अनुसार अहिलेदेखि नै बहुमत ल्याउने गरी खटिन कार्यकर्तालाई रविको निर्देशन। 
जनतासँग गरेका वाचा पाँच वर्षभित्र पूरा गर्छौं : उपप्रधानमन्त्री खड्का

जनतासँग गरेका वाचा पाँच वर्षभित्र पूरा गर्छौं : उपप्रधानमन्त्री खड्का

देशको प्रतिकूल आर्थिक अवस्थामा पनि विकास निर्माणका काम निरन्तर भइरहेको चुनावका बेला जनतासँग गरिएका वाचा आउँदो पाँच वर्षभित्र पूरा भइछाड्ने उपप्रधानमन्त्री खड्काको दाबी।
प्रहरीलाई विभिन्न प्रकरण अनुसन्धान गर्न दबाब नदिइएको गृहमन्त्रीको दाबी

प्रहरीलाई विभिन्न प्रकरण अनुसन्धान गर्न दबाब नदिइएको गृहमन्त्रीको दाबी

तथ्य र प्रमाणका आधारमा दोषीमाथि कारबाही प्रक्रिया अघि बढाइएकाले प्रहरीमाथि कुनै दबाब नरहेको जानकारी दिएका हुन्।
राष्ट्रसंघीय स्थायी नियोगसहित ६ मुलुकमा राजदूत सिफारिस

राष्ट्रसंघीय स्थायी नियोगसहित ६ मुलुकमा राजदूत सिफारिस

हाल विभिन्न सात मुलुकमा राजदूत रिक्त रहेकामा क्यानडाबाहेक ६ मुलुकमा सरकारले नियुक्तिको सिफारिस गरेको हो। 
संसदीय दलको नेता बदल्ने प्रयास निरन्तर : गगन थापा

संसदीय दलको नेता बदल्ने प्रयास निरन्तर : गगन थापा

बहुमत पुग्ने अवस्था आउनासाथ कांग्रेस संसदीय दलको नेताका लागि पुनः प्रयत्न गरिने महामन्त्री गगन थापाको खुलासा।
प्रकाशित
शनिबार, असार ३०, २०८०  ०८:२७

प्रकाशित
शनिबार, असार ३०, २०८०  ०८:१४

प्रकाशित
शुक्रबार, असार २९, २०८०  १८:२७

प्रकाशित
शुक्रबार, असार २९, २०८०  १६:५८

जनमतमा २१६ सदस्यीय केन्द्रीय समिति विस्तार

जनमतमा ३५१ सदस्यसहितको केन्द्रीय समिति रहने प्रावधान भए पनि हालका लागि २१६ संख्या कायम गरिएको हो।

प्रकाशित
शुक्रबार, असार २९, २०८०  १६:३७

सभापति देउवासँग अमेरिकी सहायक विदेशमन्त्री लुको भेट

लुँगको भेटमा नेपाल–अमेरिका सम्बन्धबारे विस्तृत छलफल भएको सभापति देउवाको धारणा।


प्रकाशित
शुक्रबार, असार २९, २०८०  १२:३४

प्रकाशित
शुक्रबार, असार २९, २०८०  ०९:२२

प्रकाशित
शुक्रबार, असार २९, २०८०  ०९:०१

प्रकाशित
बिहीबार, असार २८, २०८०  २१:२९

प्रकाशित
बिहीबार, असार २८, २०८०  १८:३६

प्रकाशित
बिहीबार, असार २८, २०८०  १६:४७

अनलाइनबाटै राप्रपाको सदस्यता लिन सकिने

राप्रपाले सदस्य बन्न चाहनेलाई अनलाइनबाटै सदस्यता फारम भर्न सकिने व्यवस्था गरेको हो।