बिहीबार, असोज १, २०८३

कांग्रेसमा अनुशासन उल्लंघनका २१ सय उजुरी

मंगलबार, साउन २, २०८०
४ मंसिरको निर्वाचनमा पार्टी निर्णयविपरीत वास्तविक उम्मेदवारलाई नसघाएर घात, अन्तर्घात गर्ने, बागी उम्मेदवारी दिनेलगायत नेता, कार्यकर्तामाथि अनुशासनको कारबाही गरिएको हो।

कांग्रेस केन्द्रीय सदस्यको वार्षिक छुट्टी महिना दिन मात्रै

मंगलबार, साउन २, २०८०
कांग्रेस केन्द्रीय सदस्यले वर्षको एक महिना बिदा पाउने र बाँकी समय कुनै न कुनै काममा व्यस्त रहने गरी खटाउनुपर्ने प्रस्ताव गगनले गरेका छन्।

युवालाई कांग्रेस बुझाउनेदेखि प्रदीप गिरि चिनाउनेसम्मका योजना

युवालाई कांग्रेस बुझाउनेदेखि प्रदीप गिरि चिनाउनेसम्मका योजना

सांगठनिक प्रतिवेदनमा औंल्याइएका विषय कार्यान्वयन गर्न सकिने कांग्रेसलाई चलायमान बनाउन सकिने महामन्त्री थापाको धारणा।
भदौभित्रै ६ वटा भ्रातृ संस्थाको तदर्थ समिति गठन प्रस्ताव

भदौभित्रै ६ वटा भ्रातृ संस्थाको तदर्थ समिति गठन प्रस्ताव

हाल कांग्रेसका शुभेच्छुक संस्था नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल मुस्लिम संघ, नेपाल ठाकुर संघ र नेपाल दलित संघ नेतृत्वविहीन छन्।
प्रकाशित
मंगलबार, साउन २, २०८०  १४:०५

प्रकाशित
मंगलबार, साउन २, २०८०  १३:३०


प्रकाशित
मंगलबार, साउन २, २०८०  ११:५१

सभापति देउवालाई बुझाइँदै कांग्रेस रुपान्तरण अभियानको प्रतिवेदन

रुपान्तरण अभियानले सातै प्रदेशमा भएका भेलामा सहभागीबाट प्राप्त सुझाव समेटेर तयार पारेको प्रतिवेदन सभापति देउवालाई बुझाइन लागेको हो।


प्रकाशित
मंगलबार, साउन २, २०८०  ०९:१७




प्रकाशित
सोमबार, साउन १, २०८०  २०:३४