आइतबार, वैशाख २७, २०८३

राष्ट्रपति पौडेलसँग एमाले अध्यक्ष ओलीको भेट

अवैध सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन माग गर्दै मुख्य प्रतिपक्षी १० साउनदेखि संसद् अवरोध गरिरहेका बेला अध्यक्ष ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका हुन्। 
 |  बुधबार, साउन ३१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३१, २०८०

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न एमाले अध्यक्ष केपी ओली शीतलनिवास पुगेका छन्।

National life

आज शीतलनिवासमा भएको भेटमा संसद् अवरोध, समसामयिक राजनीतिलगायत विषयमा छलफल भएको बुझिएको छ।

भेटमा राष्ट्रयपति पौडेलले संसद् अवरोधबारे अध्यक्ष ओलीसँग जिज्ञासा राखेको स्रोतले बताएको छ।

अवैध सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन माग गर्दै मुख्य प्रतिपक्षी १० साउनदेखि संसद् अवरोध गरिरहेका बेला अध्यक्ष ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका हुन्। 

प्रकाशित: Aug 16, 2023| 13:52 बुधबार, साउन ३१, २०८०
प्रतिक्रिया दिनुहोस्