आइतबार, वैशाख २७, २०८३

कांग्रेस संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेन्डा

 |  आइतबार, साउन २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन २८, २०८०

National life

काठमाडौं- नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ।  शुक्रबारदेखि सुरू भएको संसदीय दलको बैठक आज पनि जारी रहनेछ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा मध्याह्न साढे १२ बजेदेखि सुरू हुनेछ। संसदीय दल बैठकमा सांसदहरूलाई विभिन्न ७ एजेन्डामा केन्द्रित रहेर बोल्न समय दिइएको छ।

संसदको गतिरोध, सरकारले ल्याउने विधेयक, संसद प्रभावकारी बनाउने, केही विषयमा ध्यानाकर्षण गराउनेजस्ता एजेन्डा तोकिएका छन्।

प्रकाशित: Aug 13, 2023| 08:19 आइतबार, साउन २८, २०८०
प्रतिक्रिया दिनुहोस्