आइतबार, वैशाख २७, २०८३

जनमतकी अनितादेवी मन्त्री बन्दै, सोमबार शपथ

 |  आइतबार, साउन २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन २८, २०८०

National life

काठमाडौं- जनमत पार्टीकी अनितादेवी साहले सोमबार पद तथा गोपनीयताको शपथ लिने भएकी छन्। साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको शपथ
लिने भएकी हुन्।

प्रधानमन्त्री प्रचण्डले पार्टीबाट सरकारमा रहेका अमनलाल मोदी फिर्ता बोलाएर साहलाई मन्त्री नियुक्त गरेका हुन्। 

बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। शाहको भोलि बिहान १० बजे शपथ हुनेगरी तयारी भएको छ।

प्रकाशित: Aug 13, 2023| 18:59 आइतबार, साउन २८, २०८०
प्रतिक्रिया दिनुहोस्