आइतबार, वैशाख २७, २०८३

मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने माओवादीको निर्णय

 |  आइतबार, साउन २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन २८, २०८०

National life

काठमाडौं- नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीलाई सरकारमा ल्याउन माओवादीको एक मन्त्रीलाई फिर्ता बोलाउन चाहेका थिए। त्यसका लागि आइतबार नै मन्त्री र पदाधिकारीको बैठक बोलाएका थिए।

प्रकाशित: Aug 13, 2023| 18:01 आइतबार, साउन २८, २०८०
प्रतिक्रिया दिनुहोस्