बिहीबार, साउन १, २०८२

सुन तस्करी र संसद् अवरोधबारे पत्रकार सम्मेलन गर्दै एमाले

 |  आइतबार, साउन २८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन २८, २०८०

vianetvianet

नेकपा एमालेले सुन तस्करी प्रकरण र जारी संसद् अवरोधबारे विशेष पत्रकार सम्मेलन गर्ने भएको छ। एमालेले आज दिउँसो १२:४५ बजे केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन डाकेको हो।

वर्तमान समसामयिक राजनीति, संसद्को गतिरोध लगायत विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्न लागिएको एमालेले जनाएको छ। 

प्रकाशित: Aug 13, 2023| 06:46 आइतबार, साउन २८, २०८०
प्रतिक्रिया दिनुहोस्