आइतबार, कात्तिक २२, २०८३

सुन तस्करी प्रकरणः अध्यागमनको सर्त मानेपछि छुटे रोहन अडुकिया, दुई चिनियाँ पनि रिहा

शनिबार, साउन २७, २०८०
अध्यागमन विभागको नियन्त्रणमा रहेका व्यापारी रोहन अडुकिया आज बिहान छुटेको स्रोतले बताएको हो।

जनमत पार्टीका जनप्रतिनिधिको मूल्यांकन मतदानबाटै

शनिबार, साउन २७, २०८०
आफ्ना जनप्रतिनिधिले जनचाहनाअनुसार काम गरेको/नगरेको मूल्यांकनका लागि जनमतले पहिलोपल्ट मतदानको अभ्यास गरेको हो।

सबै घोटालाको निष्पक्ष छानबिन गर्न बाबुराम भट्टराईको माग

सबै घोटालाको निष्पक्ष छानबिन गर्न बाबुराम भट्टराईको माग

सत्तामा हुँदा विपक्षीलाई तर्साउन भ्रष्टाचारका फाइल खोल्ने गरिए पनि ठूला दलहरुबीच लाभका पदमा भागबन्डा गरेर अनुसन्धान बीचमै तुहाइने चलन रहेको भट्टराईको दाबी।
संसद् अवरुद्ध भएका बेला सेवा–सुविधा नलिने रास्वपाको निर्णय

संसद् अवरुद्ध भएका बेला सेवा–सुविधा नलिने रास्वपाको निर्णय

एमाले अवरोधका कारण लगातार बैठक स्थगित भएपछि सभापति लामिछानेले संसद् नचलेका बेला कुनै पनि सेवा–सुविधा नलिने घोषणा सभामुख घिमिरेसँग गरेका हुन्।
संसद्‍मा नौलो अभ्यास: प्रतिपक्षीलाई काउन्टर दिन सत्तापक्ष पनि विरोधमा

संसद्‍मा नौलो अभ्यास: प्रतिपक्षीलाई काउन्टर दिन सत्तापक्ष पनि विरोधमा

अघिपछि प्रतिपक्षी एमालेले सदन अवरोध गर्नासाथ बैठक स्थगित गर्दै आएका राष्ट्रिय सभाका अध्यक्षले आजको बैठक सत्तापक्षले अवरोध गरेका कारण स्थगन गर्नुपर्‍यो।
प्रकाशित
शुक्रबार, साउन २६, २०८०  १३:४८

प्रकाशित
शुक्रबार, साउन २६, २०८०  १३:२८

प्रकाशित
शुक्रबार, साउन २६, २०८०  १३:१७

प्रकाशित
शुक्रबार, साउन २६, २०८०  १२:३४

एमाले अवरोधले राष्ट्रिय सभा बैठक स्थगित

एमाले सांसदबाट भएको राष्ट्रिय सभा बैठक अवरोधको विरोधमा सत्तापक्षीय सांसदले नाराबाजी गरेपछि आगामी ३१ साउनसम्मलाई स्थगित।

प्रकाशित
शुक्रबार, साउन २६, २०८०  ११:०३

राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे सभामुख र राष्ट्रिय सभाध्यक्ष, सदन अवरोधबारे छलफल

राष्ट्रपति पौडेलले सभामुख र राष्ट्रिय सभाध्यक्षसँग सदनको अवरोध खुलाउन भएका पहलबारे लिए जानकारी। 

प्रकाशित
शुक्रबार, साउन २६, २०८०  ०९:४३

प्रकाशित
शुक्रबार, साउन २६, २०८०  ०८:१३

प्रकाशित
बिहीबार, साउन २५, २०८०  २०:००



प्रकाशित
बिहीबार, साउन २५, २०८०  १६:५८

शेखर–गगन वार्ताः समूह एकताबद्ध रहेको सन्देश

दुई नेताबीच भेटबारेको विषय संस्थापन इतरका नेता गुरुराज घिमिरेले ट्वीटमार्फत जानकारी दिएका हुन्।

प्रकाशित
बिहीबार, साउन २५, २०८०  १६:२३

पहिचानको मुद्दालाई राजनीतिक रङ नदिन एमाले अध्यक्ष ओलीको आग्रह

पहिचानको राजनीति भन्दै समाजमा साम्प्रदायिक घृणा, विद्वेष र कलह फैलाउन खोजिएको अध्यक्ष ओलीको दाबी।