शुक्रबार, साउन १, २०८३

सदन चलाउन माग गर्दै सभामुखलाई रास्वपाको पत्र

 |  शुक्रबार, साउन २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २६, २०८०

सदन नियमित चलाउन माग राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुख देवराज घिमिरेलाई पत्र बुझाएको छ। लगातार सदन अवरुद्ध भएपछि रास्वपाले सभामुखले पत्र बुझाएको हो।

साउन १० गतेयता संसद्का दुवै सदनको बैठक प्रमुख विपक्षी दल नेकपा एमालेको अवरोधका कारण स्थगित हुँदै आएका छन्। आजका दुवै सदनको बैठक पनि एमालेको अवरोधका कारण चल्न नसकेपछि रास्वपाले सभामुख  घिमिरेलाई पत्र बुझाएको हो।

प्रकाशित: Aug 11, 2023| 13:48 शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्