बुधबार, भदौ ३१, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
बुधबार, भदौ ३१, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
गृहपृष्ठ
राजनीति
गणपूरक संख्या नपुगेपछि संसद् बैठक स्थगित
मंगलबार, भदौ १२, २०८०
गौहत्याको विरोधमा सरकारलाई राप्रपाको ज्ञापनपत्र
मंगलबार, भदौ १२, २०८०
कोशीमा कांग्रेस-एमाले मिलेर सरकार बनाउन राप्रपाको सुझाव, मध्यावधिमा जान नदिने प्रतिबद्धता
मंगलबार, भदौ १२, २०८०
अब समाजवादी गणतन्त्रमा जानुपर्छ : प्रधानमन्त्री दाहाल
संसद् बैठकमै न्यायाधीशलाई अपराधी भनेपछि...
संसद् बैठक एक साताका लागि स्थगित
प्रधानमन्त्री प्रचण्डसँगको प्रश्नोत्तरमा सहभागी सांसद ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’माथिको सैद्धान्तिक छलफलका क्रममा बाहिरिएपछि साता दिनका लागि सारियो संसद् बैठक।
कोशीमा राप्रपाले गठबन्धनलाई सहयोग गर्छ: प्रधानमन्त्री, लिङ्देन भन्छन् - गर्दैनौं
सांसदलाई थपडी बजाउने प्रयोजनमा मात्रै नलगाउन गगन थापाको चेतावनी
सांसद थापाले सांसदलाई थपडी बजाउने प्रयोजनमा मात्रै नलगाउन प्रधानमन्त्रीसँग आग्रह गरेका हुन्।
प्रकाशित
मंगलबार, भदौ १२, २०८०
१५:१५
संसद्मा गिरीबन्धु प्रकरणदेखि चाडबाडसम्मका विषय
प्रकाशित
मंगलबार, भदौ १२, २०८०
१४:००
महाधिवेशन केन्द्रित हुन भ्रातृ संस्थालाई कांग्रेस नेता महरको आग्रह
प्रकाशित
मंगलबार, भदौ १२, २०८०
१३:४६
डेंगु उपचारका लागि विशेष अस्पताल व्यवस्था गर्न कांग्रेसको माग
सांसद कार्कीद्वारा देशभर भयावह रूपमा फैलिएको डेंगुबाट उपचार अभावमा कुनै पनि नागरिकको ज्यान जान नदिन सरकारले विशेष अस्पताल व्यवस्था गर्नुपर्ने माग।
प्रकाशित
मंगलबार, भदौ १२, २०८०
१३:१६
सुन काण्डमा सत्तापक्षका नेतालाई जोगाइएको एमाले दाबी
एमाले प्रमुख सचेतक पदम गिरीले सुन काण्डमा सत्तारुढ दलका नेता जोगाएकामा आपत्ति जनाएका हुन्।
प्रकाशित
मंगलबार, भदौ १२, २०८०
१२:४०
चीन भ्रमणमा पुराना सहमति कार्यान्वयन गरिने
चीन भ्रमणका क्रममा नेपालको आर्थिक र व्यापार सम्बन्धलाई थप सघन बनाउने, चीततर्फका नाकालाई व्यवस्थित बनाउन पहल गर्ने प्रधानमन्त्री प्रचण्डको धारणा।
प्रकाशित
मंगलबार, भदौ १२, २०८०
१२:२६
माओवादीपीडित गंगामायालाई सरकारले दियो साढे ३७ लाख उपचार खर्च
सरकार कानुनी शासनमा तलमाथि नहुने प्रचण्डको दाबी।
प्रकाशित
मंगलबार, भदौ १२, २०८०
१२:२३
कोशीमा राप्रपाले गठबन्धनलाई सघाउँदैन: अध्यक्ष लिङ्देन
प्रकाशित
मंगलबार, भदौ १२, २०८०
१२:१८
कांग्रेसका प्रदेश सभापतिको भेला स्थगित
प्रकाशित
मंगलबार, भदौ १२, २०८०
१२:०८
सामाजिक एकतालाई बलियो बनाउन सरकार प्रतिबद्धः प्रधानमन्त्री प्रचण्ड
नेपालको संविधानको पालना गर्नु हरेक नागरिकको समान दायित्व रहेको उनले बताए।
प्रकाशित
मंगलबार, भदौ १२, २०८०
१२:०१
सांसद–प्रधानमन्त्री प्रश्नोत्तरः सुन प्रकरणमा आफ्नालाई नजोगाएको प्रचण्डको दाबी
सांसदले सोधेका विभिन्न प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिइरहेका छन्।
प्रकाशित
मंगलबार, भदौ १२, २०८०
१०:४३
तस्करीको जालो तोड्ने काम सुरु भइसक्यो: प्रधानमन्त्री प्रचण्ड
माओवादी सुध्रिए मात्रै नेपालको रुपान्तरण सम्भव रहेको अध्यक्ष प्रचण्डको दाबी।
प्रकाशित
मंगलबार, भदौ १२, २०८०
१०:११
संसदीय समितिमा भाग पाएको राप्रपा सरकारमा पनि सहभागी हुँदै
273
274
275
276