मुलुकमा राजनीतिक परिवर्तन र रुपान्तरणकारी योजनाको नेतृत्व गर्दै आएको देशको प्रमुख शक्तिमध्ये एक माओवादी केन्द्रले यस अभियानमार्फत जनताको ‘मन जितेर मत प्राप्त’ उद्देश्य राखेको छ।
मुख्यमन्त्री थापाले प्रदेशसभामा बहुमतका लागि सभा सञ्चालन गरेका ज्येष्ठ सदस्यको हस्ताक्षर लिनु अवैधानिक भएको दाबीसहित एमालेबाट सर्वोच्चमा दायर रिटमाथिको अन्तिम सुुनुवाइ हुँदै।
नेकपा माओवादी केन्द्रसहितका चार दल सम्मिलित समाजवादी मोर्चाको कर्णाली प्रदेशस्तरीय सन्देशसभामा प्रधानमन्त्री प्रचण्डले सरकारले दायाँबायाँ नहेरी भ्रष्टाचारविरुद्ध अभियान चलाएको दाबी गरेको हुन्।