सोमबार, वैशाख २९, २०८२

प्रतिनिधिसभाको चालु अधिवेशन आज मध्यरातिदेखि अन्त्य हुँदै

 |  बिहीबार, कात्तिक १६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १६, २०८०

vianetvianet

काठमाडौं- प्रतिनिधिसभाको चालु अधिवेशन आज राति १२:०० बजेदेखि समाप्त हुने भएको छ।

triton college

आजको बैठकमा सोसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै सभामुख देवराज घिमिरेले नेपालको संविधानअनुसार आज राति १२:०० बजेदेखि संसद्को चालु अधिवेशन स्वतः सकिने जानकारी गराए।

बैठकमा चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीले टेवल गरेका थिए।

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘राष्ट्रिय दलित आयोगको दोस्रो र तेस्रो वार्षिक प्रतिवेदन पेस गरेका थिए।

प्रकाशित: Nov 02, 2023| 21:41 बिहीबार, कात्तिक १६, २०८०
प्रतिक्रिया दिनुहोस्