सोमबार, असार २९, २०८३

संसद् अधिवेशन अन्त्य गर्न सिफारिस

 |  बिहीबार, कात्तिक १६, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १६, २०८०

सरकारले संसदको चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो।

आज बिहान ११ बजे बस्ने बैठकमा शीर्ष नेताहरुले सम्बोधन गरेपछि संसद्‍को चालु अधिवेशन आज मध्यरातिदेखि अन्त्य हुनेछ। संसद्को अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ।

 

प्रकाशित: Nov 02, 2023| 10:32 बिहीबार, कात्तिक १६, २०८०
प्रतिक्रिया दिनुहोस्