शुक्रबार, साउन १, २०८३


प्रकाशित
शनिबार, साउन ६, २०८०  १६:५५

कांग्रेस नेताको नजरमा वीपी: राजनीति र साहित्यका च्याम्पियन, अन्तर्राष्ट्रिय छवि

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक चलिरहेको समयमा परेको वीपी स्मृति दिवसमा नेताहरुले वीपीको विचार, चिन्तन र योगदानलाई स्मरण गरेका छन्।

प्रकाशित
शनिबार, साउन ६, २०८०  १६:१७

कस्ता थिए वीपी ?

प्रजातान्त्रिक आन्दोलनका शिखरपुरुष वीपी कोइरालाले पछ्याएको बाटो अँगालेकै कारण नेपालमा प्रजातन्त्रले फस्टाउने मौका पाएको छ।


प्रकाशित
शनिबार, साउन ६, २०८०  १५:१४

बीपीबाट प्रेरणा लिन सकिए मात्रै कांग्रेस बलियोः अर्थमन्त्री डा. महत

कांग्रेसजनलाई ठूलो कदका बीपीबाट सिक्ने कुरा धेरै भएकाले पार्टीलाई लोकतन्त्रको बाटोमा हिँडाउन सहज हुने अर्थमन्त्री महतको धारणा।

प्रकाशित
शनिबार, साउन ६, २०८०  १३:३५

चन्द्रागिरिमा संघीय र सातै प्रदेशका सभामुख, उपसभामुखको जमघट

चन्द्रगिरि जमघटको निष्कर्ष आइतबार संसद् भवन नयाँ बानेश्वरमा सभामुख, राष्ट्रिय सभाध्यक्ष र सबै प्रदेशका सभामुख–उपसभामुखसमेतको उपस्थितिमा सार्वजनिक गरिने।

प्रकाशित
शनिबार, साउन ६, २०८०  ११:०७

विमानस्थलमा सेटिङबाटै सुन तस्करीः रवि लामिछाने

सुन तस्करीको जालो सेटिङबाटै निरन्तर चलिरहेको रविको दाबी।

प्रकाशित
शनिबार, साउन ६, २०८०  १०:०४

पोशाक नमिलेको भनेर जब राजा वीरेन्द्रले वीपीलाई दरबारबाट निकाले

औपचारिक कार्यक्रम हो भने ड्रेस कोड तोकिएको हुन्थ्यो। बेलुकाको समारोह भए कालो टोपी, कालो कोट र कालो जुत्ता तोकिन्थ्यो।


प्रकाशित
शुक्रबार, साउन ५, २०८०  २०:३७