शनिबार, वैशाख २६, २०८३

प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगे एमाले अध्यक्ष ओली

आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुई नेताबीच भेटवार्ता भएको हो।
 |  शुक्रबार, कात्तिक १०, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १०, २०८०

National life

काठमाडौं– एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिंहदरबार पुगेका छन्। आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुई नेताबीच भेटवार्ता भएको हो।

दुई नेताबीचको भेटमा संक्रमणकालीन न्याय तथा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण तथा अन्य समसामयिक विषयमा छलफल भएको बताइएको छ।
यसअघि गत २० असोजमा दुई नेताबीच सिंहदरबारमै भेटवार्ता भएको थियो।
 

प्रकाशित: Oct 27, 2023| 16:12 शुक्रबार, कात्तिक १०, २०८०
प्रतिक्रिया दिनुहोस्