बुधबार, भदौ ३१, २०८३

सांसद–प्रधानमन्त्री प्रश्नोत्तरः सुन प्रकरणमा आफ्नालाई नजोगाएको प्रचण्डको दाबी

मंगलबार, भदौ १२, २०८०
सांसदले सोधेका विभिन्न प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिइरहेका छन्।

तस्करीको जालो तोड्ने काम सुरु भइसक्यो: प्रधानमन्त्री प्रचण्ड

मंगलबार, भदौ १२, २०८०
माओवादी सुध्रिए मात्रै नेपालको रुपान्तरण सम्भव रहेको अध्यक्ष प्रचण्डको दाबी।
प्रकाशित
सोमबार, भदौ ११, २०८०  २०:१०

प्रकाशित
सोमबार, भदौ ११, २०८०  १९:०४




प्रकाशित
सोमबार, भदौ ११, २०८०  १७:१०

प्रदेशलाई कहिले बनाउने बलियो ?

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५१औं बैठकमा मुख्यमन्त्रीहरुले प्रदेश सरकारलाई सबल नबनाई हालकै अवस्थामा चल्ने अवस्था सिर्जना भए थप जटिलता पैदा हुने धारणा राखेका थिए।

प्रकाशित
सोमबार, भदौ ११, २०८०  १७:०५

घूस लिँदालिँदै समातिएका विष्णुपुर गाउँपालिका अध्यक्ष निलम्बित

घुस लिँदै गर्दा पक्राउ परेका कम्प्युटर अपरेटर र लेखापाले पालिका अध्यक्ष यादवले पनि रकम खाएको साविती बयान दिएपछि अख्तियारले ६ भदौमा पक्राउ गरेको थियो।


प्रकाशित
सोमबार, भदौ ११, २०८०  १६:४७

प्रकाशित
सोमबार, भदौ ११, २०८०  १६:१५

जनताका प्रश्नले घेरिए रवि

करिब पाँच घण्टा चलेको कार्यक्रममा नागरिकले भ्रष्टाचार र ढिलासुस्तीका विषयमा सांसद र सरकारी कार्यालयका प्रतिनिधिसँग जवाफ माग गरेका थिए।

प्रकाशित
सोमबार, भदौ ११, २०८०  १५:५४

भागबन्डामा सहभागी नभएको रास्वपा संसदीय समितिमा खाली हात

रास्वपाका उम्मेदवार गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि जनमतका उपाध्यक्ष खान सर्वसम्मत सभापति चुनिएका हुन्।

प्रकाशित
सोमबार, भदौ ११, २०८०  १५:२३

टेकनाथ रिजाललाई थुनामुक्त गर्न पत्नी कौशिलाको आग्रह

७६ वर्ष पूरा हुनै लागेका र सुगर, ब्लडप्रेसरबाट ग्रसित पति रिजालको आगत–विगत सम्झेर पनि न्यायिक माफी दिन पत्नी कौशिलाको आग्रह।