बुधबार, भदौ ३१, २०८३

निर्वाचन विधेयक छिटो पारित गरिदिन प्रमुख निर्वाचन आयुक्तको आग्रह

सोमबार, भदौ ११, २०८०
विधेयक पारित भए निर्वाचनमा सुधार आउने अपेक्षा।

ललिता निवास प्रकरणका १८ आरोपीको बयान लिइँदै

सोमबार, भदौ ११, २०८०
ललिता निवास जग्गा अनियमितता प्रकरणमा थुनामा रहेका भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १८ जनासँग अदालतमा आजदेखि बयान लिन लागिएको हो। 

सत्ता र प्रतिपक्ष मिलेपछि संसद्‌मा एक्लियो रास्वपा 

सत्ता र प्रतिपक्ष मिलेपछि संसद्‌मा एक्लियो रास्वपा 

सत्तापक्ष, प्रमुख प्रतिपक्षी एमाले र अर्को प्रतिपक्षी राप्रपाले संसदीय समितिमा भागबण्डा गरेपछि २१ सांसद भएको राष्ट्रिय स्वतन्त्र पार्टी एक्लिएको हो। 
केन्द्रमा राप्रपाले भाग पाएपछि कोशीमा वैधानिक सरकार बन्‍ने बाटो खुल्यो

केन्द्रमा राप्रपाले भाग पाएपछि कोशीमा वैधानिक सरकार बन्‍ने बाटो खुल्यो

दुई पटक असंवैधानक प्रयास गरिए पनि केन्द्रमा प्रतिपक्षी दल राप्रपासँग भागबण्डा मिलेपछि अब भने कोशीमा वैधानिक सरकार बन्‍ने सत्तापक्षको विश्‍वास छ।  




प्रकाशित
आइतबार, भदौ १०, २०८०  १५:१५



प्रकाशित
आइतबार, भदौ १०, २०८०  ०९:५५

प्रकाशित
शनिबार, भदौ ९, २०८०  १७:२०

नेपाल भ्रमणमा आउँदै अमेरिकी सिनेटर होलेन 

होलेन सेप्टेम्बर पहिलो साता काठमाडौं आइपुग्ने कार्यतालिका सार्वजनिक गरिएको हो।

प्रकाशित
शनिबार, भदौ ९, २०८०  १६:४१

ओलीकै कारण नेकपा एसलाई सर्वदलीय बैठकमा बोलाइएनः माधव नेपाल

नेता नेपालले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनेबारेको सर्वदलीय बैठकलाई राष्ट्रिय मान्यता प्राप्त दलको बैठकको नाम दिएर आफ्नो पार्टीलाई निषेध गरिएको गुनासो गरेका हुन्।

प्रकाशित
शनिबार, भदौ ९, २०८०  १६:३१

भारत भ्रमणमा निस्किए उपेन्द्र यादव 

यादव पारिवारिक कामका सिलसिलामा नयाँदिल्ली हुँदै केरलाको कोची जान लागेका हुन्।

प्रकाशित
शनिबार, भदौ ९, २०८०  १५:२०

वडादेखि केन्द्रसम्मको नेतृत्व सुध्रिए मात्रै कांग्रेस बदलिन्छः उपसभापति खड्का

खड्काले गाउँदेखि केन्द्रीय तहसम्मका सबै नेता, कार्यकर्तालाई पार्टी रुपान्तरण र सुधारका लागि आफैंबाट पहलकदमी थाल्न सुझाएका हुन्।