बिहीबार, असार ३२, २०८३

कोशीको मुख्यमन्त्रीमा माओवादीका आङ्बोको दाबी पेस

 |  बिहीबार, असोज २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २५, २०८०

कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र, कांग्रेस, जसपा, एकीकृत समाजवादीलगायतका दलहरूको गठबन्धनबाट माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले दाबी पेस गरेका छन्।

आङ्बोले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका हुन्। 

कोशी प्रदेश सभामा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका १ सदस्य छन्।

प्रकाशित: Oct 12, 2023| 20:45 बिहीबार, असोज २५, २०८०
प्रतिक्रिया दिनुहोस्