बुधबार, असार ३१, २०८३

कोशी सरकारबारे छलफल गर्न धुम्बाराहीमा कांग्रेस बैठक

 |  शुक्रबार, असोज २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २६, २०८०

सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। आज दिउँसो ३ बजे सभापति शेरबहादुर देउवाको निवास  धुम्बाराहीमा बैठक बोलाइएको हो।

बैठकमा कोशी प्रदेश सरकार गठनका विषयमा छलफल हुने बताइएको छ। कोशीमा सत्ता गठबन्धनकै दुई नेताले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि अन्योल बढेको छ।

 

प्रकाशित: Oct 13, 2023| 15:01 शुक्रबार, असोज २६, २०८०
प्रतिक्रिया दिनुहोस्