सीआईबीले विभिन्न तस्कर समूहले अबैध रुपमा भन्सार छली ल्याएको सुन प्रकरणबारे अहिले पनि अनुसन्धान चलिरहेकाले सूचना र प्रमाण उपलब्ध गराइदिन सर्वसाधारणलाई आग्रह गरेको हो।
ओलीले आफू अध्यक्षमा तेस्रो कार्यकालसम्म कायम रहनका लागि पार्टी र आन्दोलनलाई समाप्त पार्न र आफ्नो पार्टीको नेतृत्वको सरकारलाई विस्थापित गरेर बुर्जुवा वर्गको हातमा नेतृत्व सुम्पिन गम्भीर षडयन्त्र गरिएकोले उक्त उमेर...
प्रदेशसभाबाट विश्वासको मत लिँदा सभा सञ्चालन गर्ने ज्येष्ठ सदस्य इस्राइल मन्सुरीको समेत हस्ताक्षर गराएको विषयलाई लिएर एमालेले सर्वोच्चमा बुधबार कोशी सरकारको वैधानिकताविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएको थियो।