सोमबार, जेठ २६, २०८२

कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने

 |  सोमबार, असोज २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज २२, २०८०

vianetvianet
National life insurance

काठमाडौं- सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि मंगलबार संघीय संसद‍्भवन नयाँ वानेश्वरमा बस्ने भएको छ।

कांग्रेस संसदीय दलले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो। 

बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
 

प्रकाशित: Oct 09, 2023| 20:43 सोमबार, असोज २२, २०८०
प्रतिक्रिया दिनुहोस्